☰ open

१०० रुपैयाँ नोटको अग्रभागमा नेपालको नयाँ नक्सा राखिने ।

२०८१ बैशाख २१, शुक्रबार १७:२५
media khavar

२१ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले १०० रुपैयाँ नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको नयाँ नक्सा राखिने र नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights