☰ open

आम चुनाव अवलोकनका गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भोलि भारत भ्रमणमा जाने

२ वर्ष

२१ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतमा हुनलागेको आम चुनाव अवलोकनका गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भोलि भारत भ्रमणमा जाने स्वीकृत भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया