२ वर्ष
२१ बैसाख , झापा — हिमालय माध्यमिक विद्यालयका एक छात्रा १८ वर्षीया एनिका अधिकारी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै गरेको क्रममा झापाको दमकमा गोली प्रहारबाट घाइते भएकी छिन्।
सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया