२०८१ बैशाख २३, आईतवार २०:०७
media khavar

२३ वैशाख, पोखरा । गण्डकी प्रदेशका सभामुख विरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने निर्णय गरेको छ । ।
आइतबार प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक काम गरेको बताएका छन् ।
जम्मा सदस्य् संख्या ६० रहेकोमा प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया