☰ open

अशोक राईले जनता समाजवादी पार्टी नामक नयाँ दल दर्ताका लागी निवेदन दर्ता गराएका

२०८१ बैशाख २३, आईतवार २२:४७
media khavar

२३ बैसाख, काठमाण्डौ ।अशोक राईले जनता समाजवादी पार्टी नामक नयाँ दल दर्ताका लागी निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन । राई पार्टीको अध्यक्ष रहेका छन् भने संघीय परिषद् अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्। नयाँ दलमा राईसहित रेनु यादव, प्रदीप यादव, नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र शुसिला श्रेष्ठलगायत छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights