☰ open

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ

२०८१ बैशाख २४, सोमबार १७:१४
media khavar

२४ वैशाख, काठमाडौं । मंगलबार बिहान ८ बजे सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।
वैशाख २८ गतेदेखी बस्नेलागेको संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बोलाएको छ । ‘सदन र बजेट अधिवेशनको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights