☰ open

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्ने कांग्रेसको माग

२०८१ बैशाख २४, सोमबार २०:४०
media khavar

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान नहुने शर्तसहितको छानबिन समिति बनाएमा त्यसलाई अस्वीकार गर्ने पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए । अनुसन्धानको क्रममा छानबिन गर्ने निकायसँग सम्बन्धित गृहमन्त्री नै संलग्न भएको विषयलाई नजरअन्दाज गरेर छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग रहेको लेखकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights