☰ open

जलेश्वर नगरपालिका वडा नं. ४ का जनताहरु मार्कामा

२०८१ बैशाख २५, मंगलवार १८:४१
media khavar

२५ बैशाख , महोत्तरी । जलेश्वर नगरपालिका वडा नं. ४ का जनताहरु मार्कामा परेका छन । वडा अध्यक्ष हरिश्चन्द्र महतो कार्यालयको समयमा कार्यालयमा नबस्ने त्याहका जनताहरुको गुनासो रहेकोछ । एउटा कामको लागी जनताहरु कुदिरहन्छ तर अध्यक्षको जनता प्रती कुनै किसिमको चासो नरहेकोले सर्बसधान जनताहरु पटक पटक आन्दोलन जस्ता कार्यहरु गरिरहन्छ । यस्ता यस्ता जनप्रतिनिधिहरुबाट के अपेक्षा रहन्छ । न कुनै सरोकारबालले सुन्छ न त्यहाँका मेयर ले सुन्छ ।
जनताहरु अब कहाँ जाने स्थानिय बासीहरुको गुनासो रहेको देखिन्छ । कुन बेला वडाको बताबरण बिग्रिन्छ त्यसो ठिकानछैन । केही घटना दुर्घटाना भए भने त्यसो जिम्मा वडा अध्यक्षले नै लिनुपर्छ भने स्थानियबासीको आरोप रहेकोछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights