☰ open

अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिए

२०८१ बैशाख २६, बुधबार १८:१५
media khavar

२६ वैशाख, धनगढी । कैलालीको घोडाघोडीस्थित ४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो । अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्याल सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीप्रेन्द्रकुमार पालका अनुसार सुधार केन्द्रबाट शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights