☰ open

अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै कोशीका प्रदेश प्रमुख

२०८१ बैशाख २६, बुधबार १८:३६
media khavar

२६ वैशाख, विराटनगर । एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै कोशीका प्रदेश प्रमुख परशुराम खापुङले महान्यायाधिवक्तासँग राय माग गरेका छन् ।
विश्वासको मत २५ वैशाखभित्र नलिएका कारण मुख्यमन्त्री कार्की पदमुक्त भएको जिकिर गर्दै अर्को सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । त्यसपछि खापुङले यस विषयमा प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ता दीनमणि पोखरेलसँग राय माग गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights