☰ open

कोशी सरकारमाराम राना र गणेश उप्रेती मन्त्री बन्ने

२०८१ बैशाख २७, बिहीबार १८:०६
media khavar

२७ वैशाख, विराटनगर । बिहीबार कोशी सरकारमा पहिलो चरणमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमालेका राम राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती मन्त्री बन्ने भएका छन् ।
एमाले संसदीय दलका उपनेता राम राना र गणेश उप्रेती यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । कोशी सरकारमा पहिलो चरणमा दुबै पार्टीबाट एक एक जना लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights