☰ open

प्रचण्डको राजीनामा माग गर्दै डा गोविन्द केसीले आमरण अनशन सुरु गरे ।

२०८१ बैशाख २९, शनिबार १८:०३
media khavar

२९ वैशाख, काठमाडौं । शनिबार सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा रहेको पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् ।
निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् । संक्रमणकालीन न्यायको प्रक्रिया नटुंगिउन्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानुनी धरातल नरहेको डा। केसीको तर्क थियो । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ’, उनले विज्ञप्तिमा भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights