☰ open

जनतासंग गरेको वचालाई मध्य नजर राखी विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरुलाई आग्रह गरे

२०८१ बैशाख २९, शनिबार १८:२१
media khavar

२९ वैशाख, काठमाडौं । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् ।
चुनावको बेला जनतासंग गरेको वचालाई मध्य नजर राखी संघ, प्रदेश र स्थानीय तहको विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरुलाई आग्रह गरेका छन् । दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थभन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights