☰ open

उपेन्द्र यादवको पार्टीलाई संघ र प्रदेश सरकारबाट हटाउने संकेत ।

२०८१ बैशाख ३०, आईतवार १८:४३
media khavar

३० बैशाख, जनकपुरधाम । मधेश प्रदेशमा जसपा नेपाल उपेन्द्र यादव पार्टीको सरकार रहेको छ । संघमा राजनिति दलको वाद–विवादको कारण मधेश प्रदेश सरकारबाट नेकपा (माओवादी) र एमाले ले समर्थन फिर्ता लिएको छ ।
मधेश प्रदेश सरकारबाट बाहिरने अवस्था आईसकेकोछ । अब निस्कनै पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights