२०८१ बैशाख ३०, आईतवार १९:११
media khavar
३० बैशाख, जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा (माओवादी) र एमाले ले समर्थन फिर्ता लिए लगतै मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मन्त्रिपरिष्द पुनर्गठनका लागी पत्र लेखे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया