☰ open

सात जनालाई न छोडने ,अदालतको कठघेरामा ल्याउने ,सर्वोच्चले उपस्थित हुनकालागी पत्र काटे

२०८१ जेष्ठ १, मंगलवार १७:०३
media khavar

१ जेष्ठ ,काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएको बिरुद्धमा अशोक राय लगायत सात जनामाथी सर्वोच्च अदनलतमा दायर गरेको मुद्दा को अधारमा सातैजनाको संसद पद गुमीने सम्भावना देखीन्छ । सातै जना लगायत निर्वाच आयोगलाई सर्वाच्चमा उपस्थित हुनकालागी सर्वोच्चले पत्र काटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights