☰ open

नीति तथा कार्यक्रम पछी राष्ट्रिय सभाको बैठक अवरुद्ध , साँसद राम कृष्ण यादवले जानकारी दिए ।

२०८१ जेष्ठ १, मंगलवार २०:२५
media khavar

१ जेठ, काठमाडौं । मंगलबार सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रम त्यसपछी राष्ट्रिय सभा बैठक अवरुद्ध भएको नेपाली काँग्रेस धनुषा क्षेत्र नं. २ का प्रतिनिधि सभा साँसद राम कृष्ण यादवले पत्रकारलाई जानकारी दिए ।
साँसद यादव अनुसार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै कांग्रेस सांसद्हरुले वेल घेरेका थिए। सभामुख देवराज घिमिरे पेलेरै जाने देखिएपछि कांग्रेस सांसदहरू सीटबाट उठेरै वेल घेर्न पुगेका थिए।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दैआएकोले अहिले सम्म सरकारले कुनै चासो नदिखिएको सो को कारण नेपाली काँग्रेस सदन अबरुद्ध गर्न बाध्य भए । जब सम्म छानबिन समिति गठन हुदैन नेपाली काँग्रेस सदन अबरुद्ध गर्न बाध्य हुनेछ साँसद यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights