☰ open

उच्च अदालतबाट क्रिकेटर सन्दीप लामिछानेलेस फाई पाए

२०८१ जेष्ठ २, बुधबार १७:३३
media khavar

२ जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउदै उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा सफाई दिए ।
१३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights