☰ open

भेली जेठ ३ गते बिहीबार मुख्यमन्त्री सोडारीले विश्वासको मत लिदै , एमाले सोडारीलाई विश्वासको मत दिने

२०८१ जेष्ठ २, बुधबार २१:१४
media khavar

२ जेठ, सुदूरपश्चिम । भेली जेठ ३ गते बिहीबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिदै । नेकपा ९एमाले० ले सोडारीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने । पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए । नेकपा ९एकीकृत समाजवादी० संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights