☰ open

ओली माथी भएको दुरब्यहवार प्रति घोर भत्सर्ना गरेकी छिन् । सांसद प्रतिक्षा तिवारी

२०८१ जेष्ठ ४, शुक्रबार १९:५४
media khavar

४ जेठ, काठमाडौं । बिहीबारको प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच धकेलाधकेल भएको थियो । सो को क्रममा हाम्रा पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा पार्टीका केन्द्रिय अध्यक्ष के.पी. शर्मा ओली माथी काँग्रेसका उपसभापती धनराज गुरुङले उनको नजिकै पुगेर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएकोमा यस्ता हर्कत र दुरब्यहवार कार्यलाई प्रतिनिधिसभा सांसद प्रतिक्षा तिवारीले घोर भत्सर्ना गरेकी छिन् । यस्ता असभ्य व्यवहारलाई सुधारन र रोष्ट्रमा बोल्न कांग्रेस उपसभापति धनराज गुरुङलाई आग्रह समेत गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights