☰ open

धनुषा जिल्ला अदालतबाट सिरोहियालाई पक्राउ गर्न पुर्जी जारि

२०८१ जेष्ठ ८, मंगलवार १८:४७
media khavar

८ जेठ, जनकपुरधाम । दोह्रो नागरिकता बनाएकोले मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नकालागी प्रहरीलाई पक्राउ पुर्जी जारि गरेको छ ।
सिरोहियालाई पक्राउ गर्न प्रहरी आफनो कार्यमा लागेका छन् । तर काँग्रेसका केही नेताहरु ब्चाउका पक्षमा लागेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights