☰ open

गृहमन्त्री रबी लामिछाने लाई सहकारी ठगीमा कारबाही गर्न कांग्रेसको माग ।

२०८१ जेष्ठ ९, बुधबार १८:५१
media khavar

९ जेठ ,काठमाण्डौं । नेपाली काँग्रेस बी.पी.स्मृति भवन ललितपुरमा बसेको बैठकले गृहमन्त्री रबी लामिछाने लाई सहकारी ठगीमा कारबाही गर्न कांग्रेसको माग रहेको प्रमुख केन्द्रिय सहकारी बिभाग देबेन्द्रराज कण्डेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights