☰ open

मुख्यमन्त्री खगराज अधिकारी पदमुक्तगरी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ।

२०८१ जेष्ठ १४, सोमबार २०:४१
media khavar

१४ जेठ, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्तगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले परमादेश दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights