☰ open

सर्वोच्चका परमादेशको अधारमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त

२०८१ जेष्ठ १६, बुधबार २१:३९
media khavar

१६ जेठ, पोखरा । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले गण्डकीका मुख्यमन्त्री सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको अधारमा आज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights