☰ open

तीन जना सचिवको सरुवा ।

२०८१ जेष्ठ १७, बिहीबार १९:३१
media khavar

१७ जेठ, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तीन जना सचिवको सरुवा गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा , प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights