☰ open

राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

२०८१ जेष्ठ १७, बिहीबार १९:४६
media khavar

१७ जेठ, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदले ३१ जेठदेखि राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने स्वीकृत भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights