☰ open

गृहमन्त्री लाई ज्ञानेन्द्रशाही को प्रश्न गिरीबन्धु टि-स्टेटको फाइल कहिले खोलिन्छ

२०८१ जेष्ठ २९, मंगलवार १२:१८
मिडियाखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् ।

मंगलबारको प्रतिनिधीसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउदै सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको बताए ।

उनले भने “आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights