२०८१ असार १४, बिहीबार ११:३३
मिडियाखबर
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE)को मौका परीक्षा साउन १८ र १९ गते सञ्चालन गर्ने भएको छ।
बिहिबार बिहान परीक्षा बोर्डको पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
नतिजाअनुसार, एक वा दुई विषयमा ‘ननग्रेड’ ल्याएका एक लाख १५ हजार ८३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया