२०८१ भाद्र २१, शुक्रबार १५:२९
मिडियाखबर
काठमाडौंमा बसेको केन्द्रीय पदाधिकारी बैठकले लक्ष्मणलाल कर्ण संयोजक रहेको कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह छन् ।
संविधान संशोधनको लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाहरुको संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडीत जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको लागि’ कार्यदल बनाउने निर्णय गरिएको लोसपाले जनाएको छ । अपील गर्दै लो.स.पा. नेपालले श्री लक्ष्मण लाल कर्णको संयोजकत्वमा श्री दान बहादुर विश्वकर्मा र श्री परमेश्वर साह सदस्य रहने गरी ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया