२०८१ पुष १९, शुक्रबार १६:३५
मिडियाखबर
लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको ४,७५,४४९/१५ कित्ता शेयरहरु मिति २०८१/०९/०५ देखि २०८१/०९/०९ गते सम्म थप सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा रितपूर्वक आवेदन दिनुहने आवेदकहरु मध्ये ४७,५४४ जना अवेदकहरुलाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता शेयर २० देखि १००० कित्ता आवेदन दिई बाँडफाँडमा पर्नेे ४,८२० जना आवेदकहरु मध्येबाट ९ जनालाई थप १/१ कित्ता र १ जनालाई थप ०.१५ कित्ता गरी जम्मा ४,७५,४४९÷१५ कित्ता साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम मिति २०८१/०९/१९ गते शुक्रबारका दिन बाँडफाँड गरियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया