☰ open

सिटि स्पेसियालिटी हेल्थ क्लिनिकले नारी दिवसको अवसरमा उपचारमा विशेष छुट दिने

२०७८ फाल्गुन २३, सोमबार ०९:०३
मिडियाखबर

काठमाडौँ –२३  फागुन २०७८।

विश्व नारी दिवसको अवसरमा ललितपुरको चापागाँउ दोबाटो (सातदोबाटो्) स्थित सिटि स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ। क्लिनिकले ओ पि डी निःशुल्क, ल्याब जाँच ३० प्रशित छुट, अल्ट्रासाउंडमा ३० प्रतिशत छुट, ईसीजी ३० प्रतिशत छुट, औषधिमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो। नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्ता महिला तथा पुरुष दुबैलाई छुट दिइने क्लिनिकका प्रमुख डा सुमन सिम्खडाले जानकारी दिए।
साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ्यप् याकेज कार्यक्रम पनि ल्याएको छ। जसमा सहुलियत दरमा महिलाले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights