☰ open

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्चमा रिट

२०७९ आश्विन ६, बिहीबार १४:०३
media khavar

काठमाडौं । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरूद्ध सर्वोच्चअदालतमा रिट परेको छ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सुनिल रञ्जनसिंह लगायतले बिहीबार सर्वोच्चमा रिट हालेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights