☰ open

मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ

४ वर्ष
मिडियाखबर

मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दै छन् । मन्त्रिपरिषद्को नियमित बैठक दिउँसो चार बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

बैठक सिंहदरबारमा बस्न लागेको छन् ।
उक्त बैठकमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका बारेमा समेत छलफल हुने बुझिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया