☰ open

खगराज अधिकारीलाई नियुक्त गरिनु असंवैधानिक भन्दै सर्वोच्चमा रिट

२ वर्ष

२७ चैत्र । गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीलाई नियुक्त गरिनु असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर भएको छ। गण्डकीका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कामचलाउ मुख्यमन्त्रीका हैसियतमा आफूलाई नै यथावत् राख्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। पाण्डेले दायर गरेको रिटमा प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारी तथा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया