☰ open

आगलागी हुँदा घाइते भएका एकै परिवारका दुई बालिकाको मृत्यु ।

२ वर्ष

२४ वैशाख, काठमाडौं आइतबार ललितपुर महानगरपालिका१७ ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको

वर्षकी प्रिया गिरी वर्षकी एलिसा गिरीको मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । ३५ वर्षका सञ्जय गिरी उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको

फेसबुकबाट तपाईको प्रतिक्रिया