☰ open

निजि बिद्यालय संचालकले आफ्नो बच्चा आफ्नो बिद्यालयमा न पढाउने

२०७७ फाल्गुन १८, मंगलवार १३:०४
मिडियाखबर

संजय प्रसाद पौडेल
धेरैले आश्चर्य माने पनि निजि बिद्यालय संचालकले आफ्नो बच्चा आफ्नो बिद्यालयमा पढाउने गर्दैनन्। यो समस्या मोफसल तिर मात्रै होइन कि राजधानीमा धेरै ब्याप्त रहेको छ ।

राजधानीका धेरै निजि विद्यालयका संचालकले आफ्नो बालबालिका या त आफु भन्दा महँगो या भारततिरको बिद्यालयमा भर्ना गर्ने गरेको पाईएको छ। उनीहरुले दार्जिलिंग, कालिम्पोंग, दिल्ली , नैनीताल , देहरादुन लगएत भारतका नाम चलेका सहरहरुमा आफ्ना बालबालिका भर्ना गरिएको पाइएको छ।

अचम्म त के छ भने राजधानीमै पनि जसले निजि विद्यालयका बालबालिका आफ्नोमा भर्ना गर्छ उसले पनि आफ्नो बच्चा चाहिँ आफ्नो स्कूलमा पढाउने गर्दैनन्। राजधानीमै पनि जनकपुर , बिरगंज , बिराटनगर , नेपालगंज लगएतका प्रमुख शहरहरुबाट निजि विद्यालयका संचालकका बालबालिकाहरु पढ्न आउने पाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights