☰ open

नीतिले ‘एक्स नाइन’मा अनमोलसँग जोडी बाँध्ने

२०७९ श्रावण ७, शनिबार १०:२५
media khavar

मोडल नीति शाह फिल्म ‘एक्स नाइन’मा खेल्ने भएकी छिन् । नीति अनुबन्धित भएसँगै उनको अनमोल केसीसँग जोडी बाँधिने पक्का भएको छ। एक्स नाइनको मुख्य नायकमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन्।

नीतिले फिल्ममा १० लाख रुपैयाँ पारिश्रमिक लिएको जनाइएको छ। उक्त फिल्म अनमोलको ‘छड्के २’को छायांकन सकिएपछि छायांकन गरिने जनाइएको छ।

निर्माताले यो एक्सन फिल्मलाई क्यानडामा छायांकन गर्ने तयारी गरिरहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights