☰ open

माओवादी केन्द्रको बैठक अपराह्न ४ बजे सारियो

२०७९ भाद्र २, बिहीबार १०:१९
media khavar

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो।

बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण सारिएको बताइएको छ। आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights