२०७९ भाद्र १२, आईतवार १४:०७
media khavar

काठमाडौं महानगरले आज भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ। नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो।
भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ। पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया