☰ open

निलम्बित प्रधानन्यायाधीश जबराको बयान महाअभियोग समितिले आज पनि लिदै

२०७९ भाद्र २८, मंगलवार १०:०८
media khavar

काठमाडौं । महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिँदै छ।

आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले जबराको बयान लिन लागेको हो। बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन्।

समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights