☰ open

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा चयन

४ वर्ष
मिडियाखबर

सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

‘हामीले पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका थियौं, रास्वपा प्रवक्ता मुकुल ढकालले भने,‘आजको बैठकले त्यसैलाई अनुमोदन गरेको हो।

रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया