☰ open

धनुषमन्दिर/वाणगंगा ३२ओ ऐतिहासिक वृहत सरसफाइ अभियान सप्पन्न

२०७९ पुष ३०, शनिबार २१:०३
मिडियाखबर

धनुषमन्दिर/वाणगंगा क्षेत्रएवं सप्ताहिक सरसफाइ ३२ओ ऐतिहासिक वृहत सरसफाइ अभियान सप्पन्न ।
धनुषाधाम:धनुषमन्दिर/वाणगंगा क्षेत्रएवं सप्ताहिक सरसफाइ अभियानको अभियानता प्रमोद कुमार यादव आयोजनामा त्रेतायुगिन रामायण सर्किट अन्तर्गतका पौराणिक सुप्रसिद्ध धार्मिक तिर्थस्थल “सफा ,सुन्दर एवं पर्यटकिमैत्री देवभूमि धनुषाधाम” नारा सहितको यस ऐतिहासिक घडीमा धार्मिक आस्थाको परिचय बोकेका हाम्रो साझ विरासत पुरातात्त्विक , संासकृतीक धरोहरको रूपमा लोक आस्थाका पर्व माघे संक्रान्ति उपलक्ष्यमा धनुषमन्दिर र वजार क्षेत्रमा वृहत सरसफाइ गरिएको छ।
नगर र मधेसको समृद्धि र विकास द्रुतगतिमा आर्थिकसामाजिक रुपान्तरण मुख्यत स्तम्भ पर्यटन र विश्वमानचित्रमा पर्यटक हरुको मुख्य गन्तव्य पवित्र तिर्थधाम धनुषमन्दिर/ वाणगंगा तथा मधेस प्रदेशको राजधानीमा रहेका विश्व प्रसिद्ध जानकि मन्दिर लाई विश्व सम्पदामा सुचिकृत गर्ने अभिप्रायले प्रेरित भइ ३२ अौ हप्तामा वृहत सरसफाइ कार्यक्रम मार्फत अभियानको संयोजक प्रमुख कुमार यादव लगायतका अभियानिहरु द्वारा विशेष ध्यानाकर्षण गराएका थिए ।
प्राचीन कालदेखी ने प्रत्येक वर्ष माग महिना भरी एक महिना सम्म प्रतेयक आइतबार माकर मेला लागने गरेको छ ।
यश मेलामा आन्तरिक र बाहिरका लाखौं भत्तजन तिर्थालु पर्यटकहरु आउने गर्छ। सफा , सुन्दर पर्यटक नगरी धनुषाधाम तथा हाम्रो फोहोर गर्ने वानी र व्यवस्थित सरसफाइ पर्यावरण सचेतना अभिवृद्धिमा हाम्रो दायित्व र जिम्मेवारी बोध भएको अनुभुती भएको छ। साथै शान्ति सुरक्षा , अव्यवस्थित वजार, माकर मेलाको मौलिकता संरक्षण सम्बर्द्धन तथा पर्यटनमुखी वातावरण सिर्जना गर्न संबंधित निकायले सार्थक पहल निल जरुरी देखिन्छ ।
गरिमामय अभियानमा अर्थपूर्ण सहभागिता हुनुभएको विशेष व्यतीत्वहरु जनकपुर स्वर्गद्वारी पहलकर्ता महा मानव, राष्ट्रपति वात समानित समाजिक अभियानता पवन सिंहयानिय , संघीय नेपाल प्रहरी जनकपुर का SSP दुब्र बहादुर राज राउत , जिल्ला प्रहरी धनुषाका SP विश्व खड्का , नेपाल आर्मीका क्यापटेन सब्द गुरुङ मास्तिर तोल आर्मी ब्यारेक , शस्त्र क्याम्प धनुषाधाम, स्थानीय सरकार नगरका उपमेयर विधादेबी भुजेल , धनुषाधाम ईलाका प्रहरी कार्यलय इन्सपेकटर राजेन्द्र प्रसाद यादव , ईसेवा जनकपुर साखाका प्रमुख , व्यपार संघ धनुषाधामका अध्यक्ष किशोरी ठाकुर ,सचीव सिनोद मंडल,न्यु धनुष सहकारीका अध्यक्ष नागेश्वर साह, रामधुन आश्रमका घिसिङ गिरि , संस्थागत अभियानीहरु अभियानता प्रमोद कुमार यादव , रिपोर्टस कलव धनुषा अध्यक्ष एवं संचारकर्मी मुकेश ठाकुर , प्रेमचोहान , नगर प्रहरी चित्र अधिकारी , अधिकारकर्मी निशा मौत्तान, दुर्गेश बनरैत यादव , निशा अधिकारी , उमेष भण्डारी , शत्रुधन यादव , प्रताप सिंह , सुमित्रा लाल कर्म , ग्यात्री परिवारका ललिता यादव ,त्रिभुवन मण्डल, शिव साह, स्वास्थ्यकर्मी रामकृष्ण यादव , जय प्रकाश यादव , सुमन यादव , नगर परिसद सदस्य बिजय साह हलुवाइ , ट्राफिक प्रहरी , ॐ शान्तिका सरोज भाइ , स्थानीय व्यापारी सत्रुहन यादव , शिक्षक राम परिक्षण यादव, नागरिक समाज बुद्धिजीवी लगायतका उल्लेखनीय सहभागिता रहेको थियो । अर्थपुर्ण अभियानमा सहभागी अभियानीहरु मा धन्यवाद ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights