२०८० आश्विन १५, सोमबार ११:००
मिडियाखबर

नेपाली सुनचाँदीको महासँघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख सात हजार नौ सय र तेजावी सुनको मूल्य एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन (आईतबार) नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर एक लाख आठ हजार र तेजावी सुनको मूल्य एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया