☰ open

दसैंको लागिअग्रिमा टिकट बुकिङ खुला

२०८० आश्विन १९, शुक्रबार १५:४३
मिडियाखबर

अहिले धमा–धम दसैं तिहारको लागि ‘बस सेवा डटकम’ बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् ।

बस सेवा डटकमका सीईओ डिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको बताए । उनले भने, ‘छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमाा टिकट उपलब्ध रहेका छन् । घटस्थापना अर्थात यही असोज २७ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ । भने, त्यसपछिका लागि केही दिनमा खुल्ने बससेवा डटकमले जनाएको छ ।’

बससेवा डटकममा ऐसी बसदेखि डिलक्स लगायतका सम्पूर्ण बसहरु उपलब्ध रहेका छन् । सरकारले भने अग्रिमा टिकट खुल्ला गर्न सकेको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights