☰ open

अर्थमन्त्रीले योगराज ढकालको आममाफीको बारेमा आफूलाई केही पनि थाहा नभए

२०८० आश्विन १९, शुक्रबार १६:०३
मिडियाखबर

अर्थमन्त्री प्रकाशशरण महतले रिगल भनिने योगराज ढकालको आममाफीको बारेमा आफूलाई केही पनि थाहा नभएको बताएका छन् ।

शुक्रबार चितवनमा सञ्चारकमीसँग कुराकानी गर्दै उनले आममाफीको विषय आफूले अहिलेसम्म बुझ्न नपाएको बताएका हुन् । ‘गृहले के आधार बनाएर राष्ट्रपति कहाँ पुर्यायो ? सबै नबुझी बोल्न भएन । म बुझ्दै छु,’– उनले भने ।

क्यबिनेटका सदस्यले नै आममाफीको विषय थाहा नभएको बताएपछि उहिले चौतर्फी आलोचना भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights