☰ open

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिए

२०८० आश्विन २२, सोमबार १५:४२
मिडियाखबर

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई जमलस्थित एल्लो प्यागोडामा केही युवाको समूहले कालोमोसो दलेका छन् ।

प्रसाईलाई कार्यक्रम सकेर निस्किने बेलामा होटल परिसरमा केही युवाको समूहले कालोमसो दलेको होटल स्रोतले सिधाकुरालाई जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights