☰ open

गगन थापाले घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहे

२०८० आश्विन २५, बिहीबार १६:५६
मिडियाखबर

बिहीबार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताएको छ । कांग्रेस महामन्त्री गगन थापाले घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छ।

मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घर घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाको भनाइ हुन् ।

बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्छ । आज हामीले डाक्टरसावको कुरा पनि सुन्यौँ । उहाँहरुको काम वर्षभर घरघरमा स्वास्थ्उ सेवा र जनचेतना फैल्याउने हो । हामीले स्वास्थ्य भनेपछि मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउँछौँ । तर घरमा स्वास्थ्यको सेवा पुग्यो भने अस्पताल आउनुपर्ने मानिस घट्छन्,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights