☰ open

सांसद मनिष झाले चाडबाडकाे बेला जनतालाई राज्य भएको अनुभूति गराउन आग्रह

२०८० आश्विन २६, शुक्रबार १५:१३
मिडियाखबर

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आम जनतालाई राज्य छ भन्नेको अनुभूति गराउनुपर्ने बताए छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चाडबाडकाे बेला जनतालाई राज्य भएको अनुभूति गराउन आग्रह गरेका छन् ।

चाडपर्वको बेलामा राज्यको आवश्यक उपस्थिति भइदेओस् र सबैलाई राज्य छ सरकार छ र कसैले हेर्दै छ भन्ने कुराको अनुभूति भइदेओस्,’ उनले भने ।

उनले बझाङको भूकम्प ग्रसित क्षेत्रमा पुग्नका लागि यातायातको सरल व्यवस्था नभएको भन्दै सरकारले यस्ता कार्यमा आफ्नो सहभागिता देखाउनुपर्ने बताको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights