☰ open

आज सुनको भाउ प्रतितोला १००० रुपैंयाले घटे

२०८० कार्तिक २३, बिहीबार १०:५८
मिडियाखबर

आज सुन प्रतितोला १००० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैंया र तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैंयाले घटेर तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights