☰ open

राष्ट्रपति र प्रधानमन्त्री भेटवार्ता

२०८० मंसिर ६, बुधबार १२:००
मिडियाखबर

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भेटमा उनीहरूबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights